मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

तुइनखोलानजिक गएको पहिरो हटाएसँगै सवारी आवगमन सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

बिहान ११ बजेदेखि गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।

खबरपाटी
खबरपाटी