आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
टी-२० सिरिजअन्तर्गत वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा नेपाल पहिले ब्याटिङ गर्ने भएको छ । यूएईको शारजाहमा वेस्ट इन्डिजले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।
खेल केहीबेरमा सुरु हुँदै छ । नेपालका स्टार खेलाडी सन्दीप लामिछाने बेञ्चमा छन् ।
नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजसँग ऐतिहासिक सिरिज खेल्न लागेको हो ।