आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी काँग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् ।
२४ भदौको प्रदर्शनको क्रममा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो। स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ ।