प्रधानमन्त्री कार्कीको राष्ट्रको नाममा पहिलो सम्बोधन : जेनजी आन्दोलनका दोषीमाथि सशक्त कारबाही गर्ने

प्रधानमन्त्री कार्कीको राष्ट्रको नाममा पहिलो सम्बोधन : जेनजी आन्दोलनका दोषीमाथि सशक्त कारबाही गर्ने

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका दोषीमाथि सशक्त कारबाही गर्ने बताएकी छिन्।

राष्ट्रको नाममा पहिलो सम्बोधन गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले २१ फागुनभित्र भयरहित र स्वतन्त्र निर्वाचन हुने पनि बताइन्। 

खबरपाटी
खबरपाटी