आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - तुइन खोलामा झरेको पहिरोका कारण विगत दुई दिनदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक आज राति नै खुलाइने भएको छ।
अहिले पनि पहिरो पन्छाउने काम जारी रहेको र अन्तिम चरणमा पुगेकाले एक/डेढ घण्टामा बाटो खुलाइने सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले थाहाखबरलाई जानकारी दिए ।
सडक अवरुद्ध हुँदा दशैँका लागि गन्तव्यमा हिँडेका यात्रुहरू हिजोदेखि नै यहाँ अलपत्र रहेका छन्। अहिले राति १० बजेभित्रमा बाटो सञ्चालन गर्ने तयारी गरिएको छ।