आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – अध्यागमन विभागले विजयादशमीको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ।
विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले दशैँका अन्य सबै दिन सेवा सञ्चालनमा रहने जानकारी दिए।
यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा शाखा र एजेन्सी शाखाको सेवा सञ्चालन गर्ने उनले जानकारी दिए।