फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिडले लेभान्टेलाई पराजित गरेको छ।
गएराति सम्पन्न खेलमा रियल मड्रिडले लेभान्टलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
रियल मड्रिडको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए भने भिनिसियस जुनियर र फ्रान्को मास्तानटुओनोले एक एक गोल गरेका थिए। त्यस्तै एट्टा एयोंगले एक गोल गरेका थिए।
रियल मड्रिडको ला लिगामा लगातार छैटौं जित हो। यो जितपछि ६ खेलमा १८ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ। लेभान्टेको ६ खेलमा ४ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ।