प्रधानमन्त्री सुशीला कार्कीले बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेकी छिन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्राविधिक समस्या नभए बिहीवार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

उनी जेनजी आन्दोलनपछि भदौँ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्। सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तोकेको छ।

उनले समसामयिक विषयमा सम्बोधन गर्ने जनाइएको छ।

खबरपाटी
खबरपाटी