सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउन कार्यदल बनाएको छैन : कार्यवाहक अध्यक्ष अर्याल

सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउन कार्यदल बनाएको छैन :  कार्यवाहक अध्यक्ष अर्याल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले नेतृ सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल नबनाएको स्पष्ट पारेका छन्।

बुधवार अपरान्ह पार्टी केन्द्रीय कार्यालय घण्टाघरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो स्पष्टिकरण दिए।

कार्यवाहक सभापति अर्यालले श्रेष्ठले दिएको राजीनामा आफूले स्वीकृत गरेको र पार्टी केन्द्रीय समिति बैठकले अनुमोदन गरेको उल्लेख गरे।

खबरपाटी
खबरपाटी