आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ। बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।
बैठकमा सात एजेण्डामा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए। समसामयिक राजनीति, प्रदेश बैठकहरूबाट प्राप्त विवरण, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा र पार्टी सङ्गठन एवं विभाग सम्बन्धी विषयमा छलफल हुनेछ। यस्तै घोषित निर्वाचनको रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशन र विविध विषयमा छलफल हुने उनले जानकारी दिए।