आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिलाई सम्झिएर भावुक हुनुभएको छ।
सिंहदरबारमा रहेको मन्त्रालयमा सोमबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँ भावुक हुनुभएको हो । उहाँले आन्दोलनका क्रममा घाइते र मृतका परिवारलाई सम्झदै उहाँले ६ महिनामा मन्त्रीले त्यति धेरै काम गर्न नसिके समेत बताउनुभयो ।
त्यस्तै, आगामी फागुन २१ गते हुने निर्वाचन सफलता पूर्वक सम्पन्न गराउनु र भ्रष्टाचारलाई नियन्त्र गरी सुशान कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । तर भ्रष्टाचारलाई नियन्त्र गरी देशमा सुशान कायम गर्न ५ वर्ष लाग्ने उहाँको भनाइ छ ।