आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदभार ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त सञ्चारमन्त्री खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गरारउनुभएको थियो । शपथ ग्रहण लगत्तै उहाँले सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उहाँलाई सञ्चारमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।