नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं –  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। 

आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्ने तय भएको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

बैठकमा वर्तमान परिस्थिति र पार्टीको आगामी योजनाबारे छलफल हुने उपाध्यक्ष सापकोटाले बताए। 

खबरपाटी
खबरपाटी