नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्कीले गरिन सपथ ग्रहण

नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्कीले गरिन सपथ ग्रहण

काठमाडौँ : नेपालको पहिलो महिला प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सपथ ग्रहण गरेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले अहिले राति सपथ खाएकी हुन्। 

खबरपाटी
खबरपाटी