रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगतको नमूना अस्पताल पठाइयो

कााठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि नख्खु कारागारमै चिकित्सकको टोलीले उनको परीक्षण गरेको छ।

उपसभापति डोलप्रसाद अर्यालका अनुसार सोमबार भेटका क्रममा लामिछानेको छालामा पहेंलो देखिएपछि रगत परीक्षणका लागि वीर अस्पतालमा नमूना पठाइएको हो । अस्पतालबाट रिपोर्ट भने आइसकेको छैन । 

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गत शनिबार रुपन्देहीको भैरहवा कारागारबाट ललितपुरस्थित नख्खु कारागार सारिएको हो । 

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि नख्खु कारागारमै चिकित्सकको टोलीले उनको परीक्षण गरेको छ।

खबरपाटी
खबरपाटी