Texas International Education Network द्वारा कक्षा १२ उतीर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई

Texas International Education Network द्वारा कक्षा १२ उतीर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई

काठमाडौँ, साउन १९ – कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै, Texas International Education Network ले सम्पूर्ण उतीर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

एक विज्ञप्तिमार्फत Texas परिवारले उल्लेख गरेको छ, “तपाईंहरूको यो सफलता अथक मेहनत, लगनशीलता र दृढ संकल्पको उपज हो। हामी तपाईंहरूको आगामी शैक्षिक यात्रामा थप सफलताको कामना गर्दछौं।”

Texas International Education Network अन्तर्गत सञ्चालनमा रहेका विभिन्न प्रतिष्ठित कलेजहरूले उच्च गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थीहरूको भविष्य निर्माणमा योगदान पुर्‍याउँदै आएका छन्।

Texas International College अन्तर्गत उपलब्ध प्रमुख शैक्षिक कार्यक्रमहरू:

  • BSc. CSIT
  • BCA
  • BBM
  • BBS
  • BSW
  • MBS
  • BA

Texas College of Management and IT अन्तर्गतका प्रमुख कार्यक्रमहरू:

  • BIT
  • BCS
  • BBA
  • BHM
  • MBA
  • MCS

Texas परिवारले नयाँ शैक्षिक अध्याय आरम्भ गर्न उत्सुक सम्पूर्ण विद्यार्थीहरूलाई Texas College मा हार्दिक स्वागत गर्दै उत्कृष्ट शैक्षिक वातावरण, अनुभवी प्राध्यापकहरू तथा व्यवसायिक दक्षता अभिवृद्धि गर्ने अवसरहरू प्रदान गर्ने प्रतिवद्धता जनाएको छ।

Texas International Education Network का अनुसार, शिक्षाको गुणस्तर, व्यवहारिक ज्ञान र समग्र विकासमा आधारित पाठ्यक्रममार्फत विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरू सामना गर्न तयार पारिन्छ।

“Texas College मा तपाईंहरूको आगमनको अपेक्षा गर्दै, सम्पूर्ण सफल विद्यार्थीहरूलाई पुनः एकपटक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं ।

खबरपाटी
खबरपाटी