रास्वपा संसदीय दलको बैठकमा भिजिट भिसा प्रकरणबारे छलफल

रास्वपा संसदीय दलको बैठकमा भिजिट भिसा प्रकरणबारे छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)संसदीय दलको बैठकमा भिजिट भिसा प्रकरणबारे छलफल गरिएको छ । 


सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकमा भिजिट भिसा प्रकरण, आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसहित समसामयिक विषयमा छलफल भएको रास्वपाका प्रवक्ता मनिष झाले बताए । 

संसदीय दलको बैठकअघि केन्द्रीय सचिवालयको बैठक बसेको थियो । 

खबरपाटी
खबरपाटी