सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा आइतवार सुन र चाँदी दुवैको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तीन सय रुपैयाँले बढ्दै तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ ।


यस्तै चाँदीको तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको थियो ।

खबरपाटी
खबरपाटी