आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । बुधबार नेप्से परिसूचक २० अंकले घटेको छ । आज नेप्से २०।४१ अंकले बढेर २४५।३९ विन्दुमा बन्द भएको छ ।
आज कुल ३२४ कम्पनीका एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर किनबेच हुदा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्तको शेयर मुल्य सबै भन्दा बढी ४।२८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको ४३ करोड ४४ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।