नेपाली क्रिकेट टिम प्रशिक्षणका लागि भारत प्रस्थान

नेपाली क्रिकेट टिम प्रशिक्षणका लागि भारत प्रस्थान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम प्रशिक्षणका निम्ति भारततर्फ प्रस्थान गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने एकदिवसीय शृंखलाको तयारीका निम्ति टिम सोमबार भारत प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाली टिमले भारतमा दुई हप्ता बिताउनेछ । नेपालले भारतको बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा अभ्यास गर्नेछ ।

खबरपाटी
खबरपाटी