आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी सञ्चालन भएको छ । गएराति सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत कालीकोटको राँचुली, मोल्फा र फुर्केमा पहिरोले सडक अवरुद्ध भएको थियो ।
पहिरो हटाउने काम निरन्तर भइरहेको र एकतर्फी खुलिसकेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी पोषण थापाले जानकारी दिनुभयो ।
सडक दुईतर्फी नै सञ्चालन गर्ने प्रयास भइरहेको उहाँको भनाइ छ ।