नेदरल्यान्ड्सविरूद्ध नेपालका दुवै ओपनर आउट

नेदरल्यान्ड्सविरूद्ध नेपालका दुवै ओपनर आउट

आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह 'डी' को खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ। 

अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालका दुवै ओपनर आउट भएका छन्। 

आसिफ शेख दोस्रो ओभरको अन्तिम बलमा टिम प्रिङनलको बलमा ७ रनमा क्याच भए। चौथो ओभरको पहिलो बलमा कुशल भुर्तेल ७ रन बनाएर खेलिरहदा भान वीकको एलबिडब्लूको धरापमा परे। त्यतिबेला नेपालले १५ रन जोडेको थियो।

 

खबरपाटी
खबरपाटी