नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । कान्तिपथस्थित यल्लो प्यागोडा होटेलमा बैठक बसिरहेको छ । 

बैठकमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तनको विषय प्रमुख एजेन्डाका रूपमा रहेको बताइएको छ । 


 

खबरपाटी
खबरपाटी