रात्रि बस हाक्ने पहिलो नेपाली महिलाको गाथा

रात्रि बस हाक्ने पहिलो नेपाली महिलाको गाथा

काठमाडौँ । अन्डर एक्सपोज प्रा.लिद्वारा सन्देश भुर्तेलको निर्देशनमा रेविका सहानेको कथा नेपाली समाजमा पस्किएको छ । रेविका सहाने नेपालको पहिलो रात्रि बस चालिका हुन् । निर्देशक भुर्तेलले क्षेत्रीय पत्रिकामा रेविकाको समाचार सुनेर सुरुवात गरिएको यात्रा, च्यारिटि शो सम्म पुग्दा दर्शकहरुमा अपार सफलता प्राप्त गरेको छ । मदर रेविकाको कथाको पहिलो च्यारिटि शो सि टि सि मल यहि बैशाख १४ गते पहिलो स्क्रिनिङ भएको थियो । 

नेपालको पहिलो महिला रात्रि महिला बस चालक रेविका सहानेले ३० बच्चा सम्मिलित बाल आश्रम समेत सञ्चालन गर्दै आएकी छिन् । आफ्नो स्वर्गीय छोरोको नाममा सञ्चालन गरिएको यस आश्रमलाई च्यारिटि जाने गरि उत्त, शो प्रदर्शन गरिएको हो । यो कथा निकै मार्मीक र पिडादायीक रहेको हुनाले हरेक नेपालीले एक पटक अवश्य हेर्नु होला, प्रेरणाको श्रोत खोज्न कहि जानु पर्दैन हाम्रो समाजलाई राम्रोसँग नियाँल्दैमा भेटिन्छन ।  ।

खबरपाटी
खबरपाटी