आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।