आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । दाङमा १३ वर्षिया दृष्टिविहीन बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
आदर्श नमुना माद्यमिक विद्यालय लालमटियामा अध्ययनरत दृष्टिविहीन बालिकालाई करणी गरेको अभियोगमा कार्यालय सहयोगी रामबहादुर खनाल पक्राउ परेको इलाका प्रहरी कार्यालय, भालुबाङका प्रहरी प्रमुख उज्ज्वलबहादुर सिंहले जानकारी दिए।
घटना भदौ ४ गतेको हो। प्रहरीले आइतबार बिहान करिब ८ बजे खनाललाई विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक सिंहले बताए।
‘विद्यालय हाता भित्र करणी भएको र हामी कहाँ जाहेरी आएपछि पक्राउ गरेर अनुसन्धान सुरु भएको छ’, प्रहरी निरीक्षक सिंहले भने, ‘अदालतमा मुद्दा दर्ता भएको छ। म्याद थप गरेर अनुसन्धान गर्ने अनुमति प्राप्त भएको छ।’