सुनसरीको इटहरीस्थित ओसियन पार्कमा शनिबार गर्मी छल्न पौडी खेल्दै स्थानीय बासिन्दा । गर्मी बढेका बेला बिदाका दिन स्वीमिङ पुलमा पौडी खेल्नेको घुइँचो नै लाग्ने गर्दछ ।
प्रकाशित
मिति:१४ साउन २०८०, आइतवार
सुनसरीको इटहरीस्थित ओसियन पार्कमा शनिबार गर्मी छल्न पौडी खेल्दै स्थानीय बासिन्दा । गर्मी बढेका बेला बिदाका दिन स्वीमिङ पुलमा पौडी खेल्नेको घुइँचो नै लाग्ने गर्दछ । तस्बिर ः नवीन गड्तौला/रासस