आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । चितवनको चर्चित टाइगरल्यान्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । बुधबार दिउँसो आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । अहिले स्थानीय, प्रहरी, वारुणयन्त्रले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
राप्ती नदी किनारमा आठ बिघामा फैलिएको यो रिसोर्टमा परम्परागत शैलीमा निर्मित ३५ कटेजहरु रहेका छन् । यो रिसोर्ट अरुण चौधरीले हालै खरिद गरी सञ्चालनमा ल्याएका हुन् । चौधरीले खोलेका सबै होटल र रिसोर्ट सिजी होल्डिङ्सबाट सञ्चालित हुनेछन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।