ब्राजिलद्वारा आफ्नो विदेश नीतिको अमेरिकी आलोचना अस्वीकार
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ब्राजिलले युक्रेन सङ्कटको बारेमा रुसी र चीनको बोली पछ्याएको आरोप लगाएपछि ब्राजिलका विदेशमन्त्री माउरो भिइराले सोमवार ब्राजिलको विदेश नीतिको अमेरिकी आलोचनालाई खारेज गर्नु भएको छ ।