टर्कीको राष्ट्रपतीय चुनावमा कुनै पनि उम्मेदवारको आवश्यक बहुमत नपुग्ने सङ्केत
आइतबारको मतगणनामा ५० प्रतिशतभन्दा माथिका कुनै पनि उम्मेदवारले प्रत्यक्ष जित हासिल गर्न नसकेको देखिएको यहाँको अर्धसरकारी समाचार संस्था, अनादोलु एजेन्सीले सोमबार बिहान सार्वजनिक गरेको नतिजाले देखाएको छ