पोखरा महानगरपालिकाले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण शुरु गरेको छ । कृषिका योजना तथा कार्यक्रमलाई व्यवस्थित गर्न किसानको वर्गीकरण गरिएको हो ।
Forgot Password