बुधबार राति आफ्नै निवासमा ग्यास विष्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्र भण्डारीको दुवै खुट्टाको अपरेसन सफल भएको छ ।
Forgot Password