श्रीलङ्कामा जनस्वास्थ्य निरीक्षकद्वारा खाद्य सुरक्षाको चेतावनी
श्रीलङ्काका जनस्वास्थ्य निरीक्षकहरूले खाद्य विषाक्तताको घटनापछि खाद्य सुरक्षामा सतर्क रहन आग्रह गरेको सार्वजनिक स्वास्थ्य निरीक्षक सङ्घ (पिएचआईयू) का प्रमुख रोहना डे सिल्भाले बिहीवार बताउनुभएको छ ।