नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँलाई आज संसदीय दलको उपनेतामा मनोनयन गर्नुभएको हो ।
Forgot Password