वागमती प्रदेश सभाः प्रदेशसभाको बैठकबाट विधेयक पारित हुन कठिनाइ
वागमती प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच वटा समितिको अध्यक्षसहित पदाधिकारीले अहिलेसम्म पूर्णता पाउन नसक्दा प्रदेशसभाको बैठकमा प्रश्तुत हुने विभिन्न विधेयकको दफाबार छलफल हुनबाट वञ्चित रहनुपरेको छ ।