आज पनि सुनचाँदीको भाउ घट्यो

आज पनि सुनचाँदीको भाउ घट्यो

काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा ६०० र चाँदी १५ रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार ३०० मा कारोबार भइरहेको छ । 

चाँदी प्रतितोला चार हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । 

खबरपाटी
खबरपाटी