आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि विपक्षी दलले विरोध जनाएका छन्।
सभामुख डोलप्रसाद अर्यालले बैठक शुरु भएको घोषण गरेलगत्तै उनीहरूले उठेर विरोध जनाएका हुन्।
उनीहरूले प्रधानमन्त्रीले राष्ट्रियताविरुद्ध संसद्मा दिएको अभिव्यक्तिको विरोध र मन्त्रालयगत छलफलमा उठेको आफ्नो मन्त्रालयबारे जवाफ दिन माग गरेका छन्।
यसपछि सभामुख अर्यालले नेपाली कांग्रेसका नरेन्द्र केरुङर्ला बोल्न दिएका छन्।