आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
जनकपुरधाम – मधेस प्रदेश सरकारले कर्मचारीको तलब र प्रोत्साहन भत्तामा १० प्रतिशतले वृद्धि गरेको छ । सोमबार (असार १) अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब र प्रोत्साहन भत्ता बढाइएको बताएका हुन् ।
प्रोत्साहन भत्ता कर्मचारीको कार्यसम्पादनका आधारमा दिइने समेत बजेटमा उल्लेख छ ।
सरकारी निकायमा ढिलासुस्ती गरे नागरिकलाई क्षतिपूर्ति दिनुपर्ने, सुशासन कायम गरिने बजेट वक्तव्यमा जनाइएको छ ।