आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।
छानबिन समितिका संयोजक पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारीले प्रतिवेदन शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको जानकारी दिए। भण्डारी पर्याप्त प्रमाण जुटाएर प्रतिवेदन तयार गरेको दाबी गरे। ४५ पेजको प्रतिवेदनमा गुरुङको बयान मात्र १७ पेज रहेको बताइएको छ।
मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य राखेर गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो। गुरुङ र व्यवसायी दीपक भट्टबीच व्यवसायीका साझेदारी देखिएपछि समिति गठन गरिएको हो।
यसैकारण गृहमन्त्री गुरुङले राजीनामा दिनुपर्ने अवस्था आएको थियो।