आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - सरकारले ६ हजार मिटरभन्दा बढी उचाइ भएका, तर हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गर्ने भएको छ।
अर्थमन्त्री स्वर्णिम लाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन्। नामकरणपछि ती हिमाल आरोहणका लागि विशिष्ट बजारीकरण गरिने पनि उनले जनाएका छन्।