पशुपति क्षेत्रमा बनेको अनधिकृत टहरामाथि आज काठमाडौँ महानगरको डोजर चल्यो

पशुपति क्षेत्रमा बनेको अनधिकृत टहरामाथि आज काठमाडौँ महानगरको डोजर चल्यो

काठमाडौँ - काठमाडौँको पशुपति क्षेत्रमा बनेको अनधिकृत टहरामाथि आज काठमाडौँ महानगरको डोजर चलेको छ। 

आज काठमाडौँ महानगरपालिकाले अनधिकृत टहरा हटाउन डोजर चलाएको हो। सो क्रममा केही घम्साघम्सीसमेत भएको छ।

खबरपाटी
खबरपाटी