आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल सुरु भएको छ।
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि गठन गरिएको समितिले कांग्रेसका सबै सांसदहरूसँग संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल सुरु गरेको हो।