सुनको मूल्यमा सामान्य वृद्धि,कतिमा हुँदैछ त कारोबार ?

सुनको मूल्यमा सामान्य वृद्धि,कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले मात्र बढेको हो।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धी देखिएको छ।

चाँदी प्रतितोला ३० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

खबरपाटी
खबरपाटी