मन्त्रालयहरू र मातहतका कार्यालयसँग सवारी साधनको विवरण माग

मन्त्रालयहरू र मातहतका कार्यालयसँग सवारी साधनको विवरण माग

काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरूले मन्त्रालयहरू र मातहतका कार्यालयसँग सवारी साधनको विवरण मागेको छ ।

बुधबार (वैशाख २) मा सबै मन्त्रालयहरूलाई पत्र काट्दै प्रधानमन्त्रीको कार्यालयले बिहीबार (वैशाख ३) भित्र उक्त विवरण बुझाइसक्न भनेको ५ ।

मन्त्रालयले सवारिसाधन नम्बर, डिजेल/पेट्रोल या विद्युतीय, प्रयोगकर्ताको नाम, पद र सवारीसाधनको अवस्था माग गरेको छ ।

खबरपाटी
खबरपाटी