आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग पहिलो शिष्टाचार भेट गरेकी छिन् । भेट सोमबार सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा भएको हो।
भेटमा अर्यालले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी कार्ययोजनाबारे छलफल गरेको अर्यालको सचिवालयले जानकारी दिएको छ ।