आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ। वैशाख ४ गतेका लागि तोकिएको संसदीय दलको नेता चयनका लागि सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो।
बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेछ। संसदीय दलको नेतामा अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य, जनकराज गिरी आकांक्षी छन्। निस्कल राईको नाम पनि चर्चामा छ।शीर्ष तहका नेताहरुले सर्वसम्मत् संसदीय दलको नेता चयन गर्ने गरी छलफल भइरहेको जानकारी गराएका छन्।