फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आफूलाई आइसीसीबाट प्राप्त हुने बार्षिक अनुदानबाट ५ लाख डलर महिला क्रिकेटको विकासका लागि खर्चिने भएको छ ।
आज बसेको क्यानको बोर्ड वैठकले सो निर्णय गरेको हो ।
आइसीसी फन्डिङ निर्देशन बमोजिम यस वर्षदेखि समग्र महिला क्रिकेटको विकासमा सो रकम खर्च गरिने क्यानद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।