आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
गएरातिदेखिको झरिले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ को विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक चिप्लो भएर गाडी उकालो चढ्न समस्या भएको छ । बाटो हिलो र चिप्लो हुँदा गाडी पश्चिमतर्फ जान सकेका छैनन् । दाउन्ने खण्डमा मालवाहक गाडी उकालो चढ्न नसकेपछि जाम हुन नदिन प्रहरी खटिएको सूचना अधिकारी नेपालले जानकारी दिनुभयो ।