मुक्तिनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि वर्षा र हिमपात :पर्यटकहरूलाई सुरक्षित बस्न अनुरोध

मुक्तिनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि वर्षा र हिमपात :पर्यटकहरूलाई सुरक्षित बस्न अनुरोध

काठमाडौं - मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि वर्षा र हिमपात भएको छ।

हिमपातले मुस्ताङका डाँडाकाँडा सेताम्मे देखिएका छन्। हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरू प्रभावित भएका छन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपात भइरहेकाले पर्यटकहरूलाई सुरक्षित बस्न अनुरोध गरेको छ।

खबरपाटी
खबरपाटी