फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाण्डौ – एएफसी १७ वर्षमुनिको महिला एशियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली थाइल्यान्डसँग पराजित हुँदै छनोट चरणबाटै बाहिरिएको छ । थाइल्यान्डको चोनबुरी रङ्गशालामा हिजो बेलुका भएको खेलमा नेपाल १२ गोलले पराजित भएको हो ।
समूह ‘एफ’को शीर्ष स्थानमा रहेको थाइल्यान्डले अर्को वर्ष चीनमा हुने एशियन कपमा खेल्न पाउने भएको छ । नेपालले पहिलो खेलमा तुर्केमेनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । थाइल्यान्डले भने तुर्केमेनिस्तानलाई १७ गोलले पराजित गरेको थियो ।